भौतिक पुर्वाधार विकास मन्त्रालय प्रदेश नं.२ द्वारा हस्तान्तरण गरिएको सडक फर्निचर (रोड डीभाईडर) ग्रहण गर्नु हुँदै २ नं. प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. उमेश रन्जितकारज्यू ।
२ नं. प्रदेश प्र.ता.के., जि.प्र.का. -८ , २ नं. प्रदेश द.नि.प्र. गण, २ नं. प्रदेश स.प्र. गण तथा २ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमूखहरुसंग 'कार्य सम्पादन सम्झौता - २०७८' मा हस्ताक्षर गर्नु हुँदै २ नं. प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. उमेश रन्जितकारज्यू ।
२ नं. प्रदेश प्र.ता.के., जि.प्र.का. -८ , २ नं. प्रदेश द.नि.प्र. गण, २ नं. प्रदेश स.प्र. गण तथा २ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमूखहरुसंग 'कार्य सम्पादन सम्झौता - २०७८' मा हस्ताक्षर गर्नु हुँदै २ नं. प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. उमेश रन्जितकारज्यू ।
जिल्ला प्रहरी कार्यालय पर्सामा नवनिर्मित CCTV Monitoring कक्ष तथा Video Wall को समुद्घाट गर्नु हुदै २ नं. प्रदेश का माननीय मुख्यमन्त्री लालबाबु राउतज्यु २०७८।०४।३१ गते ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीको नवनिर्मित भवनको समुद्घाटन गर्नु हुर्दै प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीज्यू २०७८।०४।२९ गते ।
२ नं. प्रदेश प्रहरी कार्यालयको निरीक्षण गर्नु हुदै प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री ज्यू ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीज्यूको २ नं. प्रहरी प्रहरी कार्यालयको निरीक्षकको क्रममा २ नं. प्रदेश प्रहरी कार्यालयको प्रस्तुतीकरण गर्नु हुदै प्र.ना.म.नि.उमेश रन्जितकार ज्यू ।
२ नं. प्रदेश प्रहरी मातहतका कार्यालय प्रमुख हरुलाई निर्देशन सम्बोधन गर्नु हुँदै प्र.म.नि. शैलेश थापा क्षेत्री ज्यू ।
२ नं. प्रदेश प्रहरी कार्यालयको निरीक्षण तथा दिर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री ज्यूलाई मायाको चिनो प्रदान गर्नु हुदै २ नं. प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. उमेश रन्जितकार ज्यू ।
प्रहरी चौकी त्रिभुवननगर, सर्लाहीको नव-निर्मित भवन समुदघाटन गर्नु हुँदै प्र.ना.म.नि. उमेश रन्जितकारज्यू ।
प्रहरी नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवा हुनु भएका प्रहरी निरीक्षकलाई दर्ज्यानी चिन्ह सुशोभन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक उमेश रन्जितकारज्यू ।
२ नं. प्रदेश प्रहरी कार्यालय प्रमुख प्र.ना.म.नि.उमेश रन्जितकारज्यू र नेपाल पुर्व प्रहरी संगठन प्रदेश अन्तर्गतका पदाधिकारीहरुसँगको अन्तरक्रिया कार्यक्रम ।
जिल्ला प्रहरी कार्यालय रौतहटको निरीक्षणको क्रममा सलामी ग्रहण गर्नुहुँदै प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उमेश रन्जितकारज्यू ।
जिल्ला प्रहरी कार्यालय रौतहटको निरीक्षण गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक उमेश रन्जितकारज्यू ।
जिल्ला प्रहरी कार्यालय रौतहट निरीक्षणको क्रम्मा थुनुवा कक्षकोअवलोकन गर्नुहुँदै प्र.ना.म.नि.उमेश रन्जितकारज्यू ।
नेपाल सरकार, गृह मन्त्रालय (मा.मन्त्रीस्तर) को मिति २०७८।०३।०७ गतेको निर्णयअनुसार यस कार्यालय सरुवा भई हाजिर हुनुभएका श्रीमान प्रहरी नायव महानिरीक्षक उमेश रन्जितकारज्यु कार्यालयको चार्ज बुझ्नु हुँदै ।
प्रदेश प्रमुख माननीय डा.राजेश झा अहिराजज्यूबाट स्वच्छ, सफा, सुन्दर पर्यावरण मैत्री जनकपुरधाम शहरको अवधारणालाई मुर्तरुप दिने उदेश्यले २ नं. प्रदेश प्रहरी कार्यालय तथा रामानन्द युवा क्लब, राम युवा कमिटी संरचना नेपाल द्वारा संयुक्त रुपमा आयोजित वृक्षारोपण कार्यक्रमका केही झलक ।

Highlights

Latest News