चोरीको मोटरसाईकल सहित मानिस पक्राउ

सिरहा, २०७८ जेठ ०५ गते सिरहा जिल्ला सिरहा नगरपालिका-१७ ईनरवा टोलमा ईलाका प्रहरी कार्यालय माडर सिरहाबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाको अधारमा मिति २०७८।०१।२९ गते भन्सार कार्यालय निजकैको पोखरीको डिलमा पार्किङ्ग गरि राखेको अवस्थामा चोरी भएको स ३ प ६९८४ नम्बरको पहेलो कालो रङ्गको अपाचे १६0 सि.सि.को मो.सा. र सो मो.सा. चोरी गरि हिडने भारत मधुबनी जिल्ला बिहार ग्राम पंञ्चायत कमलाबारी बस्ने बर्ष २१ को दुर्गेश कुमार यादवलाई पक्राउ गरी अनुसन्धान कार्य भईरहेको ।