अवैध चाँदीका गरगहना (९ के.जी. ७६७ ग्राम) सहित मानिस पक्राउ
२०७८-०९-२८
- A
- A-
- A+

१. पक्राउ विवरण:
नाम : कुमार खाती
उमेर : ३० वर्ष (अन्दाजी)
ठेगाना : जिल्ला सुनसरी ईटहरी उ.म.न.पा. वडा नं.५ शिवालय टोल
मिति : २०७८।०९।२६ गते .
स्थान : जिल्ला धनुषा जनकपुर उ.म.न.पा.-५
बरामद :
चाँदीका गरगहना : ९ के.जी. ७६७ ग्राम (मूल्य रू. ७,८३,२९८/-)
नगद : रू. १,१२,६००/-
मो.सा. : १ थान ।
आवश्यक कारवाहीको लागि मिति २०७८।९।२७ गते भन्सार कार्यालय जनकपुरमा पठाईएको ।